Harsamaya
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईँका प्रतिनिधिहरू बिच भेटवार्ता
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईँका प्रतिनिधिहरू बिच भेटवार्ता आफ्ना मागहरूप्रति सरकार सकारात्मक रहेको भन्दै त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको उनको भनाई छ । ‘तपाईँहरूको मागहरू संवेदनशील छौँ । तपाईँहरूले राखेका मागहरू अत्यन्तै राम्रा छन् ।
वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए
वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन् । निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, “उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठिक हुनुहुन्छ ।”
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना यो केही महिनाभित्र गोविन्दा दोस्रो पटक अस्पताल भर्ना भएका हुन् । गत वर्ष अक्टोबरमा, गोविन्दाले आफ्नो खुट्टामा बन्दुकको गोली लागेपछि अस्पतालमा भर्ना भएका थिए ।
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको सङ्क्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको सङ्क्रमण हुँदा विद्यालय बन्द उमा कुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन् ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
आज मौसम सफा रहने
आज मौसम सफा रहने आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
१२ राशिको प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ ?
१२ राशिको प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ ? आज तपाईंले गरेको स्वयंसेवक कार्यले तपाईंले सहयोग गर्नहरूलाई मात्र नभएर तर तपाईंले थप आफैलाई सकारात्मक रूपमा हेर्न पनि मद्दत गर्नेछ। तपाईंको जोडी यति सुन्दर कहिल्यै थिएन। तपाईंलाई आफ्नो जीवनको प्रेमबाट राम्रो आश्चर्य प्राप्त हुन सक्छ।
कुलमान निकट पार्टीले पूर्व सचिव उपाध्यायको नेतृत्वमा बुझायो विवरण !
कुलमान निकट पार्टीले पूर्व सचिव उपाध्यायको नेतृत्वमा बुझायो विवरण ! ऊर्जा मन्त्री कुलमान घिसिङनिकट मानिएको 'उज्यालो नेपाल पार्टी'ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विवरण बुझाएको छ । 
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित)
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित) मन्त्रालयले जारी गरेको सूची अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा गरिएको हो ।
हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे
हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोस्टमार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
Weather Update