रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित
बुधबार, वैशाख १७, २०८२
रेशम चौधरीको पक्राउको विरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालबाट सो आपत्ति जनाएका हुन् ।
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकरात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली (भिडियोसहित)
बुधबार, वैशाख १७, २०८२
यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशीलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आउनु पर्ने सुझाव आएको पनि बताए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ
बुधबार, वैशाख १७, २०८२
बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या
बुधबार, वैशाख १७, २०८२
बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो ।
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित)
बुधबार, वैशाख १७, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने
बुधबार, वैशाख १७, २०८२
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुँदै
बुधबार, वैशाख १७, २०८२
कार्यक्रममा पार्टीका सबै तह र संघ सङ्गठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत र सह अध्यक्ष नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् । रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ ।
जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिन्छ : गगन थापा
मंगलबार, वैशाख १६, २०८२
सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै नभई त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ ।
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई
मंगलबार, वैशाख १६, २०८२
मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् ।
लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे
मंगलबार, वैशाख १६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा
मंगलबार, वैशाख १६, २०८२
मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुन विचार गरेर घटाउनुपर्छ : मन्त्री राई (भिडियोसहित)
मंगलबार, वैशाख १६, २०८२
मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग
मंगलबार, वैशाख १६, २०८२
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउने रूपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे ।
साताको लोकप्रिय

