Harsamaya
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या 
कमलादीस्थित प्रज्ञाभवनमा जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरू ।

काठमाडौं - जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ । 

बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो । 

बुकिङमा कमजोरी देखिएको हुनाले सहभागीहरूले प्रवेश गर्न  पाएका छैनन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update