Harsamaya
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरू फिर्ता बोलाएको जानकारी गराएका छन् ।
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई 
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई  उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए । 
सरकारले थारू मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव (भिडियोसहित)
सरकारले थारू मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव (भिडियोसहित) उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारू मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए । 
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित रेशम चौधरीको पक्राउको विरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालबाट सो आपत्ति जनाएका हुन् । 
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या 
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या  बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो । 
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता  हुँदै
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुँदै कार्यक्रममा पार्टीका सबै तह र संघ सङ्गठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत र सह अध्यक्ष नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् । रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ ।
जनमत पार्टीको संसदीय दलको निष्कष : योजना खरिद बिक्री आरोप निराधार  
जनमत पार्टीको संसदीय दलको निष्कष : योजना खरिद बिक्री आरोप निराधार   मधेश प्रदेश सरकारमा योजना खरिद विक्री हुने गरेको आरोप निराधार रहेको जनमत पार्टीको संसदीय दलले निष्कर्ष निकालेको छ ।
सत्तामा रहेर सडकमा उत्रियो जनमत, आफ्नै सरकारविरुद्ध प्रदर्शन
सत्तामा रहेर सडकमा उत्रियो जनमत, आफ्नै सरकारविरुद्ध प्रदर्शन डा. झाले धनुषा–३ मा योजनाबाट वञ्चित गरिएकाले त्यहाँ गम्भीर असन्तोष बढेको बताए । उनका अनुसार पुरक बजेटबाट समेत उक्त क्षेत्रमा कुनै योजना नल्याइएकाले समानताको सिद्धान्त उल्लंघन भएको हो । ‘विकास योजनामा भेदभाव गर्न मिल्दैन, सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्छ,’उनले भने ।
सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि अनुसन्धान सुरु
सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि अनुसन्धान सुरु जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए। छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
Weather Update