रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा
मंगलबार, वैशाख १६, २०८२
प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएमनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही
मंगलबार, वैशाख १६, २०८२
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध
मंगलबार, वैशाख १६, २०८२
प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे तापनि नराखिएको भन्दै आपत्ति जनाए ।
मुख्यमन्त्री कमलबहादुर शाहसहित १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै
मंगलबार, वैशाख १६, २०८२
भरत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज १०जना सदस्य सहित भारत भ्रमणमा जाँदै छन् । नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको हो ।
शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् ।
राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै थापाले भने : राष्ट्रवादीहरु एक ढिक्का बन्नैपर्छ (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरु एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने
सोमबार, वैशाख १५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।
देशभक्त र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ : लिङ्देन (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा
सोमबार, वैशाख १५, २०८२
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात नहाल्न सुझाव दिए । उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्फर्ट जोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन, समिति सदस्य गाेकुल बास्काेटालेनै राखे फरक मत
सोमबार, वैशाख १५, २०८२
उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । २०८१ असार १४ गते सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।
शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
सोमबार, वैशाख १५, २०८२
सरकार र नेपाल शिक्षक महासंघबिच विगतमा भएका सम्झौताहरू कार्यान्वयनको लागि महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख छ ।
साताको लोकप्रिय

