Harsamaya
शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद थापा (भिडियोसहित)
शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद थापा (भिडियोसहित) शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भइरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भइरहेको छ । उपसमितिमा भइरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनु पर्छ ।’
सरकार थप जिम्मेवार र संवेदनशील बन्न जरुरी छ :  सांसद बडू (भिडियोसहित)
सरकार थप जिम्मेवार र संवेदनशील बन्न जरुरी छ :  सांसद बडू (भिडियोसहित) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद रहेको बताए ।
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित)
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित) सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल  सम्बोधन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरूको आन्दोलनले गर्दा बच्चाहरूको पढ्न पाउने अधिकार गुमी रहेको भन्दै शिक्षकहरूलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।
आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित)
आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित) सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने
जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।
मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन् : महन्थ ठाकुर
मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन् : महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् ।
अध्यक्ष लिङ्देनलाई कारवाहीको माग राख्दै सिडियोमार्फत ज्ञापन (भिडियोसहित)
अध्यक्ष लिङ्देनलाई कारवाहीको माग राख्दै सिडियोमार्फत ज्ञापन (भिडियोसहित) नेपाली कांग्रेस धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो ।
विपद्मा हामी सबै चनाखो बनौं : गृहमन्त्री (भिडियोसहित)
विपद्मा हामी सबै चनाखो बनौं : गृहमन्त्री (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् ।
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव (भिडियोसहित)
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् । 
Weather Update