राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् ।
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।
ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।
विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह
आइतबार, वैशाख १४, २०८२
स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् ।
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस् (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् ।
राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् ।
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।
शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् ।
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् ।
‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ? (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
आइतबार, वैशाख १४, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
काश्मीर हमलाप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी: भने,‘धर्म विरुद्धको पापकर्म’
शनिबार, वैशाख १३, २०८२
काश्मीरको पाहलगाममा हालै सम्पन्न हिन्दू तीर्थयात्रामा भएका आतंककारी आक्रमणप्रति पूर्वराजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
साताको लोकप्रिय

