पाहलगाम आतंककारी हमलाप्रति डा. शेखरको कडा भर्त्सना : दक्षिण एसियाको सम्भावनालाई आतंकवादले कैद गर्यो
शनिबार, वैशाख १३, २०८२
निर्दोष सर्वसाधारणमाथि लक्षित यस नरसंहारप्रति दुःख व्यक्त गर्दै डा. कोइरालाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कांग्रेस नेतृत्वको सरकार आवश्यक : सभापति लामा
शनिबार, वैशाख १३, २०८२
कांग्रेस सरकारमा त छ तर कांग्रेस को नेतृत्व मा सरकार नभएकै कारण अहिले विभिन्न खाले आन्दोलनहरू भएको र केपी ओली नेतृत्वको सरकारले त्यसको समाधान गर्न नसकेको पनि बताए।
फोटो पत्रकारहरूलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उनले भने, ‘फोटो पत्रकारिताले देशको चित्रण गर्ने, घटनालाई जीवित राख्ने र त्यसलाई स्मृतिमा राख्ने काममा महत्वपूर्ण योगदान दिइरहेको छ । यस्तो योगदान दिने फोटो पत्रकारहरूलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै पनि केही अभावहरू रहेका छन् । ती अभाव पूर्ति गर्दै यो क्षेत्रमा प्रेरित गर्ने अगाडि लाने कुराहरू गर्न आजको...
सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु गलिसके : ओली (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।
मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक रुपमा रहेका हाम्रा सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ : राष्ट्रपति (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केहि भएन भन्ने भाष्यलाई चिर्दै केहि भइरहेको छ भन्ने बाटोमा डोहोर्याउनुपर्ने बताएका छन् ।
सरकार कहिले ढल्छ होइन, सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् : उपसभापति गुरुङ
शनिबार, वैशाख १३, २०८२
कार्यक्रममा बोल्दै उनले स्याङ्जाको लाइफलाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताए । उनले भने ‘सिद्धार्थ राजमार्गको बिषयमा अर्थमन्त्रीसंग पटकपटक कुरा भएको छ । अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।’
सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् ।
मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल थिए : विद्यादेवी भण्डारी (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको बताएकी छन् ।
धनुषामा राजेन्द्र लिङ्देनको पुतला दहन
शनिबार, वैशाख १३, २०८२
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङ्देनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको मृत्यु, कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
शनिबार, वैशाख १३, २०८२
निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए ।
सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी (भिडियोसहित)
शुक्रबार, वैशाख १२, २०८२
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको बताएका छन् ।
लुम्बिनी पर्यटनको धनी प्रदेश हो : नेता कोइराला
शुक्रबार, वैशाख १२, २०८२
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लुम्बिनी प्रदेश सरकारलाई पर्यटनमुखी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
साताको लोकप्रिय

