नवलपुरमा महिलाको हत्या घटनाप्रति सांसद खनालको आपत्ति, कडा कारबाहीको माग
मंगलबार, भदौ ३०, २०८३
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले हरितालिका तीजको भोलिपल्ट नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा ४० वर्षीया उनीसरा विकको आफ्नै श्रीमान्बाट हत्या भएको घटना सार्वजनिक भएको बताए।
सांसद मल्लको प्रश्न :रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?
मंगलबार, भदौ ३०, २०८३
उनले रसुवा बाढीपछि पीडित परिवारका विभिन्न संवेदनशील प्रश्नको जवाफ दिन पनि सरकारसँग माग गरे। जलविद्युत आयोजनाका सुरुङमध्ये कतिवटामा खोज तथा उद्धार सम्पन्न भयो र कतिवटामा काम जारी छ भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनले बताए।
नवप्रवेशी युवाहरुको साथ र सहयोगले पार्टीलाई नयाँ उचाइमा पु¥याउने छ : अध्यक्ष घिसिङ
मंगलबार, भदौ ३०, २०८३
देशमा व्याप्त हरेक क्षेत्रको अँध्यारो हटाएर उज्यालो ल्याउनका लागि अब आफूहरूले नेतृत्व लिने घिसिङको दाबी छ ।
रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने
सोमबार, भदौ २९, २०८३
यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ। उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा झई जाने मासिक लेवीसमेत समावेश गरिएको बुर्लाकोटीले बताएका छन्।
कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला
सोमबार, भदौ २९, २०८३
डा कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाई छ ।
स्थानीय तह केन्द्रित संगठन विस्तारमा रास्वपा : जिल्ला सभापति बलायर (भिडियोसहित)
सोमबार, भदौ २९, २०८३
‘व्यक्ति कुन भूगोलबाट वा कुन पार्टीबाट आयो भन्नेभन्दा पनि जनताको लागि काम गर्न सक्ने व्यक्ति स्थानीय तहमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो,‘ उनले भने,‘जनताको अभिभावकका रूपमा काम गर्न सक्यो भने स्थानीय सरकार र राजनीतिप्रति जनताको विश्वास बढ्छ ।’
नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा
सोमबार, भदौ २९, २०८३
उनले यस पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्न योगदान पु¥याउँदै आएको बताए ।
नेपाल–चीन सम्बन्ध रणनीतिक र दूरगामी महत्त्वको छ : झलनाथ खनाल
आइतबार, भदौ २८, २०८३
शनिबारदेखि काठमाडौंमा सुरु भई सम्पन्न भएको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकसित भइरहेको विश्व तथा क्षेत्रीय भू–राजनीतिक परिस्थितिका बीच दुई देशको सम्बन्धले असाधारण महत्त्व राख्ने उल्लेख गरे ।
अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ : केपी ओली (भिडियोसहित)
आइतबार, भदौ २८, २०८३
ओलीले प्रेस तथा पत्रकारिताको विकास लामो संघर्षपछि भएको उल्लेख गर्दै छापा माध्यमलाई पुरानो वा अप्रासंगिक ठान्न नहुने बताए। उनका अनुसार छापा माध्यममा प्रकाशित सामग्री तत्काल मेटाउन नसकिने भएकाले यसको आफ्नै महत्व रहेको छ।
बालेन्द्र सरकारप्रति जनआक्रोश बढेको संकेत, मन्त्रीलाई कार्यक्रमस्थलबाटै निकालियो
शनिबार, भदौ २७, २०८३
सरकार गठन भएको केही समयमै मन्त्री सार्वजनिक कार्यक्रममा असहज अवस्थामा पर्नुलाई सरकारप्रति बढ्दो असन्तुष्टिको संकेतका रूपमा समेत हेरिएको छ।
सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत
शनिबार, भदौ २७, २०८३
अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।
‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ : प्रभु साह
शनिबार, भदौ २७, २०८३
उनले अहिलेको अवस्थामा संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबललाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रचण्ड नुवाकोट जाँदै, भोटेकोशी बाढीको क्षति अवलोकन गर्ने
शनिबार, भदौ २७, २०८३
सो क्रममा उनले बाढी प्रभावित स्थानीय बासिन्दा, पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ।
साताको लोकप्रिय

