Harsamaya
कांग्रेसका २४ केन्द्रीय नेताको अपिल– १५औं महाधिवेशन स्थगित गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ
कांग्रेसका २४ केन्द्रीय नेताको अपिल– १५औं महाधिवेशन स्थगित गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ र यस्तो अवस्थामा विवादलाई थप चर्कन वा पार्टीलाई विभाजित हुनबाट जोगाउन नेतृत्व पंक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता शाही 
कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता शाही  नेता शाहीले महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको कुनै औचित्य नरहनेपनि ठोकुवा गरेका छन् । 
ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ
ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन् ।
कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा
कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा तर गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजनीतिक लाभभन्दा मुलुकको आर्थिक भविष्यलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण
प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाए ।
चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा
चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ ।
छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने
छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकका अधिकारीहरूलाई आमन्त्रण गरिएको छ ।
पूर्वमन्त्रीसँग छलफल गरेर मात्र नयाँ योजना अघि बढाउने उद्योगमन्त्री साहको प्रतिबद्धता
पूर्वमन्त्रीसँग छलफल गरेर मात्र नयाँ योजना अघि बढाउने उद्योगमन्त्री साहको प्रतिबद्धता मन्त्री साहले निवर्तमान मन्त्रीसँग बसेर मन्त्रालयका नीति तथा कार्यक्रमबारे घनीभूत छलफल गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे । 
बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा, सरकारलाई पुनर्स्थापनामा तदारुकता देखाउन आग्रह
बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा, सरकारलाई पुनर्स्थापनामा तदारुकता देखाउन आग्रह बिहीबार देउवासँगै कांग्रेस नेता डा.शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका थिए ।
उद्योगमन्त्रीमा दीपक कुमार साह नियुक्त
उद्योगमन्त्रीमा दीपक कुमार साह नियुक्त नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ।
Weather Update