Harsamaya
सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?
सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ? बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए ।
मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग
मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग उनका अनुसार भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।
गोरखाका ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग
गोरखाका ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। 
राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री
राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् । 
विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा
विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो ।
सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ–सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ भनेका हुन् ।
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासमा आफ्नो अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूलाई नै जलाउने उद्देश्यसहित घटना गराइएको बताइन् ।
 सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने देउवाको दाबी 
 सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने देउवाको दाबी  त्यस्तै अन्य संस्थापनइतर समूहका नेताहरुले आफूहरुले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारिक रुपमा आफूहरुले नै महाधिवेशन गर्ने जनाएका छन् ।
जेन्जीको सपना पूरा गर्न र बाढी प्रभावितको उद्धारमा युद्धस्तरमा खटिन सरकारसँग केसीको माग [भिडियोसहित]
जेन्जीको सपना पूरा गर्न र बाढी प्रभावितको उद्धारमा युद्धस्तरमा खटिन सरकारसँग केसीको माग [भिडियोसहित] दण्डहीनताको अन्त्य र संस्कार परिवर्तनका लागि थियो," उनले भने, "सहिदहरूले सपना देखेको समाज र राज्य निर्माण गर्न हामी गम्भीर हुनुपर्छ।
भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न
भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न समितिले विपद्बाट समग्र अर्थतन्त्रमा परेको प्रभावबारे अर्थ मन्त्रालयसँग तथा विपद्पछिको क्षति र प्रभाव मूल्यांकनबारे राष्ट्रिय योजना आयोगसँग पनि छलफल गरेको हो ।
विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने (भिडियोसहित)
विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने (भिडियोसहित) लामिछानेले विपत्तिका सुरुकै घण्टामा हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको र हवाई उद्धारसमेत व्यवस्थित रूपमा सञ्चालन गरिएको दाबी गरे ।
सांसद रचना खतिवडा सरकारलाई प्रश्न : सहिदले न्याय पाउन कति वर्ष लाग्छ?
सांसद रचना खतिवडा सरकारलाई प्रश्न : सहिदले न्याय पाउन कति वर्ष लाग्छ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छिन् । 
Weather Update