Harsamaya
दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।
सरकार डराएर रविलाई नख्खु कारागार सार्यो : दिपक बोहोरा 
सरकार डराएर रविलाई नख्खु कारागार सार्यो : दिपक बोहोरा  शनिबार नख्खु कारागार परिषद्‍मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् । 
रवि लामिछानेले कारागारको भित्तामा महत्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले
रवि लामिछानेले कारागारको भित्तामा महत्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन् । 
रवि लामिछानेलाई सारियो नख्खु कारागार
रवि लामिछानेलाई सारियो नख्खु कारागार शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो । 
खाली जग्गा हडप्ने उद्देश्यले एमालेले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको डा.शेखरको आरोप (भिडियोसहित)
खाली जग्गा हडप्ने उद्देश्यले एमालेले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको डा.शेखरको आरोप (भिडियोसहित) कोइरालाले भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले स्वीकार नगरेको जिकिर गरे । उनले कांग्रेस  र एमालेबीच भएको सहमति अनुसार सरकार चल्न नसकेको टिप्पणी गरे । 
अहिले संसारभर जलवायु परिवर्तनको समस्या टट्कारो रुपमा छ  - सभापति थापा 
अहिले संसारभर जलवायु परिवर्तनको समस्या टट्कारो रुपमा छ  - सभापति थापा  सभापति थापाले हिमाल जोगाउन मात्र नभई हिउँ पग्लिदै गर्दा समुन्द्री तटीय देश नडुबुन भन्नका लागि नीतिगत रुपमा के–के गर्न सकिन्छ भनी छलफल गर्ने बताइन् । 
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित)
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित) कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ नियुक्त भएका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार उनलाई सहित अन्य चार जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
आज कृषि समितिको बैठक बस्दै
आज कृषि समितिको बैठक बस्दै आज प्रतिनिधि सभा अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको छ ।
बिहीबार पार्टी प्रवेश शुक्रबार आउट
बिहीबार पार्टी प्रवेश शुक्रबार आउट यादव मधेशी राजनीतिमा सक्रिय थिए । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।
Weather Update