Harsamaya
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ जुटेका छन्।
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । 
नेकपा एसमा वामदेवले पाए तेस्रो वरियताक्रम
नेकपा एसमा वामदेवले पाए तेस्रो वरियताक्रम त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमद शेर बागवानलाई रहेका छन् ।
भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली (भिडियोसहित)
भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली (भिडियोसहित) ओलीले भने, ‘भ्रष्टाचारलाई हामी शून्यमा पुर्याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन । मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ ।’
जसपा र राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत
जसपा र राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत उनले विचार, सिद्धान्त र मुद्दाको पार्टी छोडेर आफ्नो लागि पार्टी बनाउने काम गरेका पहिचानवादी भनिनेहरूलाई अब गम्भीर आत्म समीक्षा गर्न सुझाव दिएका छन् ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान ११ः४५ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०-८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
गेम चेन्जर काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
गेम चेन्जर काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन उनले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं -तराई मधेस द्रुत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताक अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि मन्त्रीहरूलाई आग्रह गरे ।
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती 
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती  अरनिको लोकमार्ग अन्तरगत भोटेकोशी गाउँपालिका २ स्थित इको क्षेत्रमा अबरुद्ध सडक भदौ १५ भित्र सुचारु गर्ने सहमती भएको छ। 
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो (भिडियोसहित)
प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो (भिडियोसहित) महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे । ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने ।
प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित)
प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित) उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । 
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री  राई
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री राई मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशङ्का रह्यो । ०८३ नआईकन भन्नपनि सकिदैन। तर मेलम्चीको आयोजना लम्बिदैन ।’ उनले नेपालमा फास्ट ट्र्याकको काम गर्दा जमिन र जङ्गल सम्बन्धीका कानुनले अप्ठ्यारो पर्ने बताए ।
Weather Update