सबै तहका कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ : मन्त्री न्यौपाने (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
यस्तै, उनले निजामती सेवामा समर्पित कर्मचारीहरुको सरुवा, बढुवा, वृद्धि विकासलाई समय अनुसार ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै यी सबै विषयलाई प्राथमिकतामा राखेको बताइन् ।
राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा फर्कन मिल्छ - पूर्वराष्ट्रपति भण्डारी
सोमबार, भदौ २, २०८२
गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको भनाइ छ ।
मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
उनले काममा ढिला गरेर केही फाइदा नहुने भन्दै आफूले गर्नुपर्ने काम समयमा नै सकाउन पनि सबैलाई आग्रह गरेका छन् ।
सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री ओली
सोमबार, भदौ २, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
सोमबार, भदौ २, २०८२
संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।
नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुपर्यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए ।
कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार -मन्त्री भगवती न्यौपाने (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
उनले संघीय निजमती ऐन जारी भएपछि सरुवा मापदण्डमा ऐनसंगै सामन्जस्य हुनेगरी आवश्यक सुधार सहित स्वीकृत गरि कार्यान्वयनमा ल्याइने बताए ।
माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट
आइतबार, भदौ १, २०८२
यता पूर्वाधारको क्षेत्रतर्फको माइलस्टोनमा भौतिक पूर्वाधार मन्त्रालयले ३६, उर्जा मन्त्रालयले ५६, शहरी मन्त्रालयले ४५, खानेपानी मन्त्रालयले ७२, सञ्चार मन्त्रालयले ६५ प्रतिशत नतिजा निकालेको छ ।
औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरणबारे छलफल
आइतबार, भदौ १, २०८२
सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य, मितव्ययी र झञ्झटरहित बनाउन गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित आयोगको पहिलो बैठक गत असार ४ गते बसेको थियो ।
प्रचण्डसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेटवार्ता
आइतबार, भदौ १, २०८२
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन लिङ्देनको आग्रह (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशीन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे ।
सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको छ : पम्फा भुसाल
आइतबार, भदौ १, २०८२
उनले एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको हात अघि बढाइएको बताइन् ।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे
आइतबार, भदौ १, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन् ।
साताको लोकप्रिय

