भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे
-1755414987.jpg)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय