आज कृषि समितिको बैठक बस्दै

काठमाडौं - आज प्रतिनिधि सभा अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको छ।
शनिबार समितिको ५९ औं बैठक विहान १०ः३० बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।
आजको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय