पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, साउन २, २०८२
पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै
शुक्रबार, साउन २, २०८२
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका गौतम अन्ततः नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई के जिम्मेवारी दिने ओलीले नै विषय प्रवेश गराएका थिए
बिहीबार, साउन १, २०८२
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो ।
सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा [भिडियो]
बिहीबार, साउन १, २०८२
थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’
खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी
बिहीबार, साउन १, २०८२
उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबैमा विभाग अनुग्रहित छ ।’
कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी [भिडियो]
बिहीबार, साउन १, २०८२
केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनमा बताएका हुन् ।
नेपाल-बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय (भिडियोसहित)
बिहीबार, साउन १, २०८२
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी [भिडियो]
बिहीबार, साउन १, २०८२
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको उत्पादन ब्रिगेडको निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।
राप्रपाले भोलि भ्रष्टाचारविरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने
बिहीबार, साउन १, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
एमालेको सचिवालय बैठक बस्दै
बिहीबार, साउन १, २०८२
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
बुधबार, असार ३२, २०८२
सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू [भिडियो]
बुधबार, असार ३२, २०८२
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२ /३ /२९ देखि चार महिनाका लागि थप गर्ने।
जसपाले फिर्ता लियो समर्थन, सरकार अल्पमतमा
बुधबार, असार ३२, २०८२
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो ।
साताको लोकप्रिय

