Harsamaya
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै न्यौपाने राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषि मन्त्री अधिकारी
विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषि मन्त्री अधिकारी दुई दिन सम्म चलेको एसिया र अफ्रिकाका कृषि सँग सम्बन्धित मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका  कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एसिया र अफ्रिकी देशहरू बिच  अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।
एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल
एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् । पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधन स्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाडी बढाइनेछ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ ।  बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 
एमालेले पर्ख पर्ख भन्यो खबर आएन अनि समाजवादीतिर जाने निर्णय गर्यौ - वामदेव गौतम [भिडियो]
एमालेले पर्ख पर्ख भन्यो खबर आएन अनि समाजवादीतिर जाने निर्णय गर्यौ - वामदेव गौतम [भिडियो] ‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भण्डारीसँग पनि मैले त्यो क्षमता पाइन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’
भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री 
भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् । 
प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल भएन : महासचिव गजुरेल
प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल भएन : महासचिव गजुरेल काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए ।
शहरी विकास मन्त्रालय अब पेपरलेस, अनधिकृत गाडी प्रयोगमा रोक
शहरी विकास मन्त्रालय अब पेपरलेस, अनधिकृत गाडी प्रयोगमा रोक यता, झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले पररीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो ।
गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धिहरू
गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धिहरू ‘आमजनताको चाहनाअनुसार राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य दलहरूलाईसमेत सहभागी गराई बनेको वर्तमान सरकार नीतिगत र कानुनी सुधारको पाटोलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छ । 
घुस डिलमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा
घुस डिलमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएको बताएका हुन् । 
Weather Update