Harsamaya
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस
सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री सिफारिस गरेकी छिन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, संगीता मिश्र र जगदीश खरेललाई मन्त्री सिफारिस गरेकी हुन् । 
जेन–जेड–वाई–एक्स नेपाल समितिको घोषणा, संयोजकमा युवराज सफल
जेन–जेड–वाई–एक्स नेपाल समितिको घोषणा, संयोजकमा युवराज सफल उनले ५ देखि ७ सदस्यीय निर्देशक समिति गठन हुने त्यस अनुसार सबैसँग समन्वय र वार्ता गर्ने जानकारी दिए । 
जेनजीहरूको आन्दोलनमा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
जेनजीहरूको आन्दोलनमा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी  छन् । आयोगलाई तीन महिनाको समय दिइएको छ ।
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।
निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह: ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’
निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह: ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’ निजी क्षेत्रलाई आह्वान गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ । सुरक्षाकर्मीको मनोबल बढाउन पनि निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।’  
‘परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव’ [भिडियोसहित]
‘परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव’ [भिडियोसहित] यसका लागि उच्चस्तरीय छानविन आयोगको समेत गठन हुनुपर्ने उनले बताइन् ।    
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 
सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत (भिडियोसहित)
सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत (भिडियोसहित) नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षतिः डा शेखर
सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षतिः डा शेखर उनले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गरे । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उनको जिकिर छ ।
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
चाडबाडमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने [भिडियोसहित]
चाडबाडमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने [भिडियोसहित] कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।
Weather Update