Harsamaya
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित)
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित) दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो ।
तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली
तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आएका हुन् ।
माओवादी स्थायी समिति बैठक सकियो, २६ बुँदे प्रस्ताव पारित (भिडियोसहित)
माओवादी स्थायी समिति बैठक सकियो, २६ बुँदे प्रस्ताव पारित (भिडियोसहित) पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आन्तरिक संगठनात्मक विषयमा गम्भीर छलफलसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ । गुट, उपगुट र स्वार्थ समूहको अन्त्य गर्दै पार्टी रूपान्तरणको महाअभियानलाई व्यवहारमा लैजाने अठोट बैठकले व्यक्त गरेको छ ।
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश 
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । 
कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग (भिडियोसहित)
कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग (भिडियोसहित) उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछु ।’
रास्वपा र राप्रपाले संसद बहिस्कार गरेर गरिमा र महत्व घटाए : श्याम घिमिरे (भिडियोसहित)
रास्वपा र राप्रपाले संसद बहिस्कार गरेर गरिमा र महत्व घटाए : श्याम घिमिरे (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए । 
बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल (भिडियोसहित)
बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै यस्तो संवेदनशील विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन् । 
मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस
मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।
प्रधानमन्त्रीको व्यवहारप्रति राप्रपा सांसद प्रधानको आपत्ति, ‘समाधान खोजौं, आरोप होइन’
प्रधानमन्त्रीको व्यवहारप्रति राप्रपा सांसद प्रधानको आपत्ति, ‘समाधान खोजौं, आरोप होइन’ प्रधानले भिजिट भिसा प्रकरणको समाधानका लागि न्यायिक छानबिन समिति गठन गर्न माग गरे । उनले स्वार्थ बाझिने समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै संसदीय वा न्यायिक समितिको आवश्यकता औंल्याए ।
सरकारसँग आँट भए अनुसन्धानको झाडु मन्त्रिपरिषद्बाटै सुरु गरौं : शाह (भिडियोसहित)
सरकारसँग आँट भए अनुसन्धानको झाडु मन्त्रिपरिषद्बाटै सुरु गरौं : शाह (भिडियोसहित) उनले वन तथा वातावरण मन्त्रीले हुँदै नभएको कार्यक्रममा श्रीमती र स्वकिय सचिवलाई सरकारी ढुकुटीबाट नर्बे सयर गराएको आरोप लगाए ।
युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर [भिडियोसहित]
युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर [भिडियोसहित] उनले नेपाली समाजमा डेमोक्रेसीको विकासमा बीपी कोइरालाको विचार र योगदानको स्मरण गर्दै, ‘बीपीले चेतनाको स्तर कम भएकाबेला हलो जोत्ने किसानका लागि नीति बनाउनु भन्नुभएको थियो, आज त्यो समाजबाट हामी धेरै अघि बढिसकेका छौं,’ उनले भने ।
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’ उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए । ‘यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,’ यादवले भने, ‘अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ ।’
Weather Update