जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो [भिडियोसहित]
शनिबार, कात्तिक ८, २०८२
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।
नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
शनिबार, कात्तिक ८, २०८२
साथै, नेविसंघले श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्य गर्न ठोस कानूनी तथा नीतिगत सुधारहरू अविलम्ब लागू गर्न संघ नेपाल सरकारसमक्ष जोडदार माग समेत गरेको छ ।
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
शनिबार, कात्तिक ८, २०८२
‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्रीले भने ।
‘प्रचण्ड’को सचिवालयले भन्यो -‘पार्टी एकताबारे टुङ्गो लागिसकेको छैन’
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।
मतदाता नामावली दर्ता गर्न महामन्त्रीद्वयको परिपत्र
शुक्रबार, कात्तिक ७, २०८२
आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उनले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका हुन् ।
गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुँदै
बिहीबार, कात्तिक ६, २०८२
गत भदौको जेन्जी आन्दोलनमा ओलीको बालकोटमा रहेको घर प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि ओली गुण्डुमा बस्दै आएका छन् ।
विश्वप्रकाश शर्माले भने - पीडाले दसैँको टीका र तिहारको भाइटीका लगाउन सकिन
बिहीबार, कात्तिक ६, २०८२
यसका साथै, काठमाडौँमा रहेको डेरा पनि आगजनीमा परेपछि डेराबाट अर्को डेरामा सर्नुपर्दा यहाँ पनि देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै उनले सबैसँग क्षमा मागेका छन्।
कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ
बिहीबार, कात्तिक ६, २०८२
मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
जेनजी युनाईटेड परिवर्तनले भन्यो : देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं
बुधबार, कात्तिक ५, २०८२
जेनजी प्रतिनिधि बरुण यादवले जेनजी युनाईटेड परिवर्तनले शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटीका’ले सम्पूर्ण जेनजीहरुलाई एक हुन सन्देश दिने विश्वास राखे ।
लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् - मुख्यमन्त्री बानियाँ [भिडियोसहित]
बुधबार, कात्तिक ५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष र विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता
बुधबार, कात्तिक ५, २०८२
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् ।
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत (भिडियोसहित)
बुधबार, कात्तिक ५, २०८२
नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
जेनजीको नाममा ‘नेपालविरुद्ध भयावह षड्यन्त्र’ भयो : ओली
बुधबार, कात्तिक ५, २०८२
ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
साताको लोकप्रिय

![जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/zen-z-1761395726.jpg)