Harsamaya
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद
रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन्
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन् मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो  ।
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए । 
आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन (भिडियोसहित)
आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन (भिडियोसहित) नेपाल इन्जिनियर एशोसिएशनले भदौ २४ गतेको आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन गरेको छ ।
कोइराला निवासबाट शेखर : देशको निकास चुनावमै छ
कोइराला निवासबाट शेखर : देशको निकास चुनावमै छ नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् ।
बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित)
बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित) कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ ।
असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम (भिडियोसहित)
असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम (भिडियोसहित) रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ ।
चार जनाको ज्यान लिने बाघ नियन्त्रणमा (भिडियोसहित)
चार जनाको ज्यान लिने बाघ नियन्त्रणमा (भिडियोसहित) बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको  छ ।
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।
Weather Update