Harsamaya
मुस्ताङबाट ३४ बोरा अवैध शालिग्राम बरामद
मुस्ताङबाट ३४ बोरा अवैध शालिग्राम बरामद अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जिप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर 
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर  सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । 
गुन्डुमा ४ अर्ब ७५ करोड लगानीमा रिसोर्ट बन्दै
गुन्डुमा ४ अर्ब ७५ करोड लगानीमा रिसोर्ट बन्दै स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा (पाइलट बाबा आश्रम नजिक) अत्याधुनिक पाँचतारे रिसोर्टको भूमि पूजा (जग सुरु) कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
दशरथ चन्दले सञ्चालनमा ल्याए नगर बस 
दशरथ चन्दले सञ्चालनमा ल्याए नगर बस  सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाले नगर स्थापना दिवसका अवसरमा ३२ सिटको नगर बस सञ्चालनमा ल्याएको हो ।
दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्राकृतसँगको अटुट सम्बन्धलाई जुडशितलले दर्साउँछ । तराईका क्षेत्रहरूमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।
सिटी सेन्टरमा १८डी सिनेमाको उद्घाटन (भिडियोसहित)
सिटी सेन्टरमा १८डी सिनेमाको उद्घाटन (भिडियोसहित) महानायक राजेश हमालले कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तलामा आज सोमबार नेपाली नयाँ वर्षको अवसरमा १८डी सिनेमाको उद्घाटन गरेका छन् । फ्लाईओभर इन्टरटेनमेन्ट सञ्चालमा ल्याएको हो । 
नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो : मन्त्री पाण्डे (भिडियोसहित)
नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट प्रकृति, संस्कृति र  इतिहासको एउटा संगम क्षेत्र भएको बताएका छन् ।
इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह
इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन् ।
पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल (भिडियोसहित)
पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल (भिडियोसहित) पर्यटकीय हब पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको छ । नयाँ बर्षको आगमनसँगै पोखराका पर्यटकीय स्थल र होटलहरु भरिभराउ भएका छन् ।
तराई मधेशमा नयाँ बर्षमा सतुवाइन मनाइँदै
तराई मधेशमा नयाँ बर्षमा सतुवाइन मनाइँदै आज बैशाख १ गते नयाँ वर्ष । तराई मधेशमा आजको दिनलाई सतुवाइन पनि भनिन्छ । तराई मधेशमा नयाँ बर्ष सतुवा पिउने चलन रहिआएको छ । तराई मधेशमा सतुवाइन पर्व एउटा पुरानो र विशेष सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्व हो ।
इलाममा १२ देशका राजदूतलाई ‘डिप्लोम्याटिक रिट्रिट’
इलाममा १२ देशका राजदूतलाई ‘डिप्लोम्याटिक रिट्रिट’ नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन् ।
Weather Update