सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
मार्तडीमा आगलागी, करोडौंको क्षति
मंगलबार, मंसिर १६, २०८२
उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।
धनुषामा एक महिलाको शंकास्पद मृत्यु
आइतबार, मंसिर १४, २०८२
रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।
रामेछापमा जङ्गली जनावरको आक्रमणबाट गोठ जाँदै गरेकी ६५ वर्षीया गङ्गामायाको मृत्यु
शनिबार, मंसिर १३, २०८२
घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशंका रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए ।
श्री माध्यमिक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम
शनिबार, मंसिर १३, २०८२
विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् ।
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
शुक्रबार, मंसिर १२, २०८२
बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।
बारामा घाँटी रेटेर पुरुषको हत्या
शुक्रबार, मंसिर १२, २०८२
घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।
धरानमा ट्रकमा मोटरसाइकल ठोक्किदा मञ्जिलको मृत्यु, अमित गम्भीर घाइते
शुक्रबार, मंसिर १२, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।
०८२ को मंसिरभित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
शुक्रबार, मंसिर १२, २०८२
काङ्ग्रेसलाई सधैं मिलनको बाटोमा पुर्याउन प्रयास गर्ने उपसभापति गुरुङले आज विराटनगर पुगेर काङ्ग्रेसमा पछिल्लो समय देखिएको बहस बारे मुख खोलेका हुन् ।
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
शुक्रबार, मंसिर १२, २०८२
गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
जसपा प्रदेश अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
बिहीबार, मंसिर ११, २०८२
यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन् ।
सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोक्किदा १० जना घाइते
बिहीबार, मंसिर ११, २०८२
प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
बिहीबार, मंसिर ११, २०८२
पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
साताको लोकप्रिय

