Harsamaya
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित)
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित) उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित)
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित) गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
बागमती प्रदेशसभाको बैठक स्थगित
बागमती प्रदेशसभाको बैठक स्थगित बागमती प्रदेशसभाको सबै विषयहरु कार्य सूचीबाट हटाइएको छ । सोमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हो ।
बागमती प्रदेश सरकारले गर्‍यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान
बागमती प्रदेश सरकारले गर्‍यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जीवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । उत्कृष्ट वर्ष खेलाडी अवार्डका रूपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरूलाई नगद १/१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ (भिडियोसहित)
सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ (भिडियोसहित) सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन - मन्त्री पाण्डे  (भिडियोसहित)
नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन - मन्त्री पाण्डे  (भिडियोसहित) त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे । सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ । 
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका बस्नेतबाट भवनको उद्घाटन गर्ने तयारीको प्रचार प्रसार भइरहेको पाइएको भन्दै आपत्ति जनाएका हुन् । 
प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो
प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित)
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित) प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड (भिडियोसहित)
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड (भिडियोसहित) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।
Weather Update