Harsamaya
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन उनीहरूले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्‍याली पश्चात् उनीहरूले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् ।
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै 
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै  राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।
महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप (भिडियोसहित)
महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप (भिडियोसहित) मन्थली नगरापालिका–२ कठजोरका महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की तथा सिँचाइ पाइप वितरण गरिएको छ ।
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ ।
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव 
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव  ‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला’ उनले भने, ‘यो उमेरकै तपाईंहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाई छ । 
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।  
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन 
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन  निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । 
शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान 
शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन ।
धरान उपमहानगरपािलकाका प्रमुख हर्क साम्पाङसहित ३ जनाविरुद्ध  किटानी जाहेरी
धरान उपमहानगरपािलकाका प्रमुख हर्क साम्पाङसहित ३ जनाविरुद्ध  किटानी जाहेरी नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि कुटिएका लिम्बुले मेयर साम्पाङ सहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा प्रदर्शनका क्रममा शान्तिपूर्ण जमघटमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ ।
मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर
मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर मधेश प्रदेश अन्तर्गतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्याय पदभार ग्रहण गरेको एकदिन नबित्दै भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।
Weather Update