Harsamaya
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित)
कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित) नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् ।
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित)
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित) कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ ।
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या आज बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएका छन् । 
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ  भूमिगत आर्थिक कारोबारमाथि प्रहरीले कडा निगरानी बढाएसँगै पर्सा र बाराका तीन जना व्यक्तिहरू स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
दैजी बजारमा दुर्घटना: हार्डवेयर व्यवसायी दीपक चन्दको ज्यान गयो, जीपसहित चालक पक्राउ
दैजी बजारमा दुर्घटना: हार्डवेयर व्यवसायी दीपक चन्दको ज्यान गयो, जीपसहित चालक पक्राउ दैजी बजारमा सञ्चालन गर्दै आएका एक मेहनती व्यवसायीको जीवन रातको एक अकस्मात दुर्घटनाले समाप्त भएको छ।
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन् ।
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित)
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित) मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् । 
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित)
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित) ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ । 
विपन्न वर्गको जीवनस्तर उकास्दै मेयर सुशिला शाही
विपन्न वर्गको जीवनस्तर उकास्दै मेयर सुशिला शाही लम्कीचुहा नगरपालिकाका मेयर सुशिला शाही आजकल नगरलाई समृद्ध बनाउन लागि परेकी छिन् । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासका साथसाथै नगरमा रहेका महिला, विपन्न वर्गको आर्थिकस्तर उकास्नसमेत लागिपरेकी छिन् ।
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
Weather Update