Harsamaya
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते  नेपालमै पहिलोपटक जडान हुँदै गरेको ७० मिटर लामो सिंगल स्पान मोडुलर पुल पाँचथरको हेवा खोलामा जडानकै क्रममा अचानक भाँचिएपछि निर्माणस्थलमा कार्यरत ६ जना मजदुर गम्भीर घाइते भएका छन्।
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु  रौतहटको हुसेनी चोक नजिकमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब ! (भिडियोसहित)
सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब ! (भिडियोसहित) मुगुको खत्याड गाउँपालिका–२ स्थित गाडेखोलामा रहेको दलित बस्तीको विस्तार तथा पुनःस्थापना योजना सात वर्षदेखि अलपत्र पर्दा स्थानीय दलित समुदाय चरम समस्यामा परेका छन् ।
उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन
उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबार बिहानैदेखि भब्य रुपले सुरु भएको छ ।
पोखरामा जारी कोटिहोम आज समापन हुँदै
पोखरामा जारी कोटिहोम आज समापन हुँदै पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन् ।
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित)
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित) खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।
देशको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल (भिडियोसहित)
देशको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल (भिडियोसहित) नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने  आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
Weather Update