Harsamaya
बाजुरामा रोपाइँको चटारो : खेतमै चल्दैछ साली-भेना झैं हाँसो-मजाक (भिडियोसहित)
बाजुरामा रोपाइँको चटारो : खेतमै चल्दैछ साली-भेना झैं हाँसो-मजाक (भिडियोसहित) असारको झरीसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ । वर्षाको सिजनसँगै किसानहरू खेतबारीमा खटिन थालेका छन् । बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको खेतबाट सुरुभएको समय साँझ पनि त्यही खेतमै टुंगिन्छ ।
धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड
धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा धनगढीमा सम्पन्न कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।
मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक  
मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक   आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ ।
भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित)
भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग मन्त्री पौडेल बेखुस
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग मन्त्री पौडेल बेखुस स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् ।
श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने 
श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने  कोशीको बजेटको आकार कत्रो आउला भन्ने चासोको विषय पनि रहेको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्षका लागि आउने नयाँ बजेट ३७ अर्ब रुपैयाँ हाराहारीको हुने बताएका छन् । शनिवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट समेत पारेका छन्...
कर्णालीमा चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी 
कर्णालीमा चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी  कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षकै हाराहारीमा आगामी बर्ष (२०८२/०८३)को बजेट ल्याउने तयारी गरेको छ ।
एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन
एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ
एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।
Weather Update