पूर्व राजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिबद्धता पत्र लिएर मतदाता भेट्दै
सोमबार, माघ १९, २०८२
उनी सन् २००६ मा नेपालमा लोकतन्त्र पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वहरूमध्ये एक हुनुहुन्छ । निरङ्कुश शासनविरुद्धको आन्दोलनमा उनले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनः स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विप्लवको चुनावी प्रतिबद्धतामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिदेखि सुकुम्बासी समस्यासम्म [भिडियोसहित]
आइतबार, माघ १८, २०८२
‘हाम्रो पार्टीले स्थिर सरकार, आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व, नेपाली विशेषताको समाजवादको कल्पना गरेको छ । जनप्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्णसमानुपातिक बनाइनेछ’ विप्लवले भने ।
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आइतबार, माघ १८, २०८२
उनका अनुसार कानुनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए ।
फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा
आइतबार, माघ १८, २०८२
हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छापिइसकेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।
आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको मतपत्र सबैभन्दा ठूलो
शनिबार, माघ १७, २०८२
आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना समेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।
आकासे खेती गर्ने पार्टीहरु जनतासम्म पुग्न सक्दैनन् : ओली
शनिबार, माघ १७, २०८२
शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।
फागुन २१ गते हुने निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव हो : कैलाशप्रसाद ढुङ्गेल (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
शनिबार नेकपा एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देश निर्माण गर्ने शक्ति एमाले र देशलाई अस्थिरतामा धकेल्ने शक्तिबिच मुख्य प्रतिस्पर्धा भइरहेको धारणा राखे ।
दर्जनौं मुद्दा लागे तर जनताको सेवाबाट विचलित भइँन : खड्ग फागो
शनिबार, माघ १७, २०८२
मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास । विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु ।
ओखलढुङ्गालाई उच्च नेटवर्कसहतिको जिल्ला बनाउने छु : थापा
शनिबार, माघ १७, २०८२
ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटिको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् ।
आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले फागुन २१ लाई सामान्य रूपमा बुझ्नु हुँदैन : प्रचण्ड
शनिबार, माघ १७, २०८२
निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे ।
राजनीतिक दल कहिल्यै नयाँ वा पूरानो भन्ने हुँदैन : डा. राजन भट्टराई
शनिबार, माघ १७, २०८२
नेकपा (एमाले) का काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार डा. राजन भट्टराईले चुनावका बेला नयाँ र पुराना दलको नाममा जनतालाई अल्मल्याउने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
मोरङ–३ मा फेरि ‘स्वास्थ्य र सेवा’ मेरो मुख्य एजेन्डा : डा. सुनील शर्मा
शनिबार, माघ १७, २०८२
मैले बोलेभन्दा बढी काम गरेको छु । फेरि अवसर दिनुहोस्, अझ धेरै गर्न चाहन्छु । स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु। यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो ।
सुझाव संकलन गर्दै प्रदीप पौडेल
शनिबार, माघ १७, २०८२
नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् ।
साताको लोकप्रिय

