काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौति मोलेको छु : गगन थापा (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
थापाले २०७४ को निर्वाचन सम्झँदै नेकपा माओवादी र एमाले एक भएर चुनावमा आउदा समेत संसद पुगेर काम गर्ने मौका पाएको बताए ।
नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
पार्टीभित्र आत्मसमिक्षा गरेर नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै उनले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुने धारणा राखे ।
निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रणमा आयोग कडाइ
शनिबार, माघ १७, २०८२
उक्त इकाईले हालसम्म पहिचान गरेका कूल ३०२ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
गृहले जारी गर्यो सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
शुक्रबार, माघ १६, २०८२
निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै मन्त्रालयले सो अवधारणा ल्याएको हो । अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको छ ।
निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, माघ १६, २०८२
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन् : महासचिव पोखरेल (भिडियो)
शुक्रबार, माघ १६, २०८२
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताएका छन् ।
रसुवामा चुनावी रौनक : वसन्त भट्टले बढाए सक्रियता
शुक्रबार, माघ १६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो : अध्यक्ष यादव
शुक्रबार, माघ १६, २०८२
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।
बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी
शुक्रबार, माघ १६, २०८२
रीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।
म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियोसहित)
शुक्रबार, माघ १६, २०८२
काठमाडौं क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् ।
निर्वाचन आयोगद्वारा मतपत्रको नमूना सार्वजनिक‚ काठमाडौंमा मतपत्रको आकार ठूलो
शुक्रबार, माघ १६, २०८२
आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती
बिहीबार, माघ १५, २०८२
जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौंको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण (सूचीसहित)
बिहीबार, माघ १५, २०८२
यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिताविपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको...
साताको लोकप्रिय

