निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
बिहीबार, माघ १५, २०८२
मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
उम्मेदवारको प्रचार–प्रसार गर्ने सरकारी कर्मचारीलाई सोधियो स्पष्टीकरण
बिहीबार, माघ १५, २०८२
तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए ।
निर्वाचनका लागि भारतले दियो २२० वटा गाडी
बिहीबार, माघ १५, २०८२
बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र
बुधबार, माघ १४, २०८२
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए ।
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील
बुधबार, माघ १४, २०८२
हाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ : असिममान सिंह बस्न्यात (भिडियोसहित)
बुधबार, माघ १४, २०८२
ठुला दलका उम्मेदवारहरु तपाईंका प्रतिस्पर्धी छन् । उनीहरुसँग चुनाव जित्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सजिलो काम गर्न पक्कैपनि रमाइलो हुँदैन । गाह्रो काम गर्दा मात्रै ऊर्जा र जोस आउँछ । त्यो जोस र ऊर्जा म भित्र भरिएको छ । पूराना दलका पूराना नेताहरूले गरेका पूराना कुरा अब बासी...
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
मंगलबार, माघ १३, २०८२
आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
यी महिला निर्वाचन अधिकृतः जसले हाक्दैछन् २१ फागुनको निर्वाचन
मंगलबार, माघ १३, २०८२
निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत छन्। साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका...
बालेन्द्र शाहदेखि निकोलस भुसाललाई सोध्यो आयोगले स्पष्टीकरण
मंगलबार, माघ १३, २०८२
यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लंघन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
मंगलबार, माघ १३, २०८२
एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन् ।
‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही
मंगलबार, माघ १३, २०८२
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन् ।
विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन
मंगलबार, माघ १३, २०८२
उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ ।
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
बुधबार, मंसिर ३, २०८२
रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
साताको लोकप्रिय

