Harsamaya
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update