Harsamaya
षट्कोण आट्र्सले  ‘लालीबजार’ बनाउने
षट्कोण आट्र्सले  ‘लालीबजार’ बनाउने ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ ।
मण्डलामा आजदेखि ‘ऋतु राग’ मञ्चन हुँदै
मण्डलामा आजदेखि ‘ऋतु राग’ मञ्चन हुँदै यो नाटकको लेखन तथा निर्देशन सुदिप खतिवडाले गरेका छन् भने सह-निर्देशन दिपेश काफ्लेले गरेका छन् । नाटक जेठ २ गते देखि १८ गतेसम्म मञ्चन हुनेछ । सोमबारबाहेक अन्य दिन शो साँझ  ६:३० बजे हुनेछ भने शनिबार  दिउँसो २:३० बजे शो हुनेछ । 
‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, ५ करोड ७५ लाख ग्रस कलेक्सन 
‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, ५ करोड ७५ लाख ग्रस कलेक्सन  कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रुचाइएको छ ।
‘के घर के डेराः घर नम्बर २’देशभर प्रदर्शनमा 
‘के घर के डेराः घर नम्बर २’देशभर प्रदर्शनमा  निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् । 
बालबालिकाको लागि विशेष नाटक ‘ऋतु राग’,  के भन्छन् निर्देशक सुदीप खतिवडा ?
बालबालिकाको लागि विशेष नाटक ‘ऋतु राग’, के भन्छन् निर्देशक सुदीप खतिवडा ? धादिङको गजुरीमा जन्मिएका सुदीप खतिवडा चितवनको भरतपुरमा हुर्किए । सानै देखि नृत्यमा रुचि भएका उनी कहिलेकाहीँ नृत्य गर्थे । गीतहरू गाउथे ।
चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो :प्रधानमन्त्री
चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो :प्रधानमन्त्री प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो । 
के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट
के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
चलचित्र ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
क्रिश्चियन गीत गरेकोमा सुरबीर पण्डितले माफे मागे
क्रिश्चियन गीत गरेकोमा सुरबीर पण्डितले माफे मागे केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरे पछि व्यापक आलोचना भएको थियो । उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् । 
दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा
दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् ।
‘महाराजधिराज’ मा वर्षाको प्रवेश
‘महाराजधिराज’ मा वर्षाको प्रवेश चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ ।
‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु
‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । 
Weather Update