अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा उत्रिए कमेडिएन हिमेश पन्त
आइतबार, कात्तिक १६, २०८२
शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो ।
शिल्पा शेट्टी : फिटनेस आइकन
शनिबार, कात्तिक १५, २०८२
लिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ५० पुगेपनि फिटनेस आइकनका रुपमा दरिएकी छिन् । हालै मुम्बईको खार क्षेत्रमा देखिएकी उनी सुन्दर र आकर्षक देखिएकी थिइन् ।
कलाकारहरूको नियोजित चरित्र हत्या र अपराधीकरणको प्रयासप्रति आपत्ति
शुक्रबार, कात्तिक ७, २०८२
नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला
मंगलबार, कात्तिक ४, २०८२
‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमा घर’मा रिलिज
मंगलबार, कात्तिक ४, २०८२
चलचित्र ‘सिनेमा घर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
करीना र करिश्मा कपूर नयाँ लुक्समा (भिडियोसहित)
आइतबार, कात्तिक २, २०८२
बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् ।
अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व छ : अध्यक्ष डिसी (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्ड(परिचय पत्र) मात्र बाँड्छ भन्ने टिप्पणी यसको महत्व नबुझ्नेले मात्र गर्ने गरेको औंल्याएका छन् ।
‘सिनेपाः स्टुडियो’का लागि सरकारले छुट्यायो तीन करोड बजेट
शनिबार, असोज २५, २०८२
यसमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, ‘भिजुअल इफेक्ट्स’, रङ्ग संयोजन र ‘पोस्ट–प्रोडक्सन’ सुविधा रहनेछन् ।
अभिमन्यु:च्याप्टर १’ को प्रदर्शन मिति सर्यो
आइतबार, असोज १९, २०८२
‘अभिमन्यु : च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिनेछ ।
‘बलिदान’ले जेनजी आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
उनले बलिदानबाट आउने प्रतिक्रिया अनुसार अन्य सिनेमाको लागि अगाडि बढ्ने पनि बताए ।
चलचित्र ‘बलिदान’ लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने
शनिबार, असोज ११, २०८२
आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरेको छ ।
‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित
बुधबार, असोज ८, २०८२
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् ।
चलचित्र ’ऊनको स्वीटर’ ओटीटीमा रिलिज
आइतबार, असोज ५, २०८२
गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ।
साताको लोकप्रिय

