रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर
शनिबार, असोज ४, २०८२
बडा दशैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
बिहीबार, असोज २, २०८२
चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
सोमबार, भदौ ३०, २०८२
सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रूपमा सञ्चालन हुनेछन् ।
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि
मंगलबार, भदौ २४, २०८२
अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् ।
नाट्यशालाको आयोजनामा ‘एक चिहान’ नाटकको प्रज्ञामा मञ्चन
सोमबार, भदौ २३, २०८२
नेपाल प्रज्ञा प्रतिष्ठानमा हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकको मञ्चन भएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘रिमै’को प्रिमियर
बिहीबार, भदौ १९, २०८२
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै
बिहीबार, भदौ १९, २०८२
एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।
‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक
बुधबार, भदौ १८, २०८२
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।
बुसान फेस्टिभलमा नेपाली लघु चलचित्र ‘रिहाना’ वल्र्ड प्रिमियर हुने
आइतबार, भदौ १५, २०८२
बुसान फिल्म फेस्टिभलको ३० औँ संकरणमा नेपाली लघु चलचित्र ‘रिहाना’ वल्र्ड प्रिमियर हुने भएको छ ।
‘मिस नेपाल २०२५’ को उपाधि लुनालाई
शनिबार, भदौ १४, २०८२
‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ ।
चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ देखि रिलिज हुँदै
शनिबार, भदौ १४, २०८२
चलचित्र ‘शिवांश : च्याप्टर-१’ कात्तिक २७ गते रिलिज हुने भएको छ। निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो ।
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा
शुक्रबार, भदौ १३, २०८२
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को प्रि-बुकिङ आजदेखि प्रदर्शनमा आएको छ ।
चलचित्र 'सोल्टिनी' भाइटिकामा रिलिज हुने
शुक्रबार, भदौ १३, २०८२
एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ’सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ।
साताको लोकप्रिय

