Harsamaya
श्रीमती दुई तीन जना पाइएला तर बुबाआमा एउटै हुन्छन् : हरिवंश आचार्य [भिडियोसहित]
श्रीमती दुई तीन जना पाइएला तर बुबाआमा एउटै हुन्छन् : हरिवंश आचार्य [भिडियोसहित] त्यस्तै उनले बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताए । उनले बुबाआमाको सवैभन्दा ठूलो सपना भनेको छोराछोरीले संसार जितोस् भन्ने रहेको पनि सुनाए । 
भ्रमपूर्ण र कमजोर समाजको दमदार नाटक  ‘सिरुमारानी’  (भिडियोसहित)
भ्रमपूर्ण र कमजोर समाजको दमदार नाटक  ‘सिरुमारानी’  (भिडियोसहित) अनुप न्यौपाने नाटक गर्छन् । कविता लेख्छन् । नाटकहरु लेख्ने,  अभिनय गर्ने उनी पछिल्लो समय निर्देशनमा व्यस्त छन् ।  थिएटरमा लगभग १२ वर्ष बिताएका उनी सुरुमा नाटक हेर्न पुगे । नाटक हेर्दाहेर्दै नाटक गरौं जस्तो लाग्यो । अनि कक्षा लिन गए ।
‘जनै हराएको मान्छे’ : बुवाको मुख हेर्ने दिनको उपहार हुनेछ
‘जनै हराएको मान्छे’ : बुवाको मुख हेर्ने दिनको उपहार हुनेछ चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन निर्माणपक्षले आग्रह गरेको छ ।
नेफ्टाले भन्यो - प्राविधिकहरूको पारिश्रमिक नदिए काम गर्दैनौं
नेफ्टाले भन्यो - प्राविधिकहरूको पारिश्रमिक नदिए काम गर्दैनौं १० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ भने दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक नदिएको संघले जनाएको छ ।  
हाँस्य कलाकारहरुको व्यंग्य : ‘ओलीलाई सबै मिलेर बाँधौं’
हाँस्य कलाकारहरुको व्यंग्य : ‘ओलीलाई सबै मिलेर बाँधौं’ त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।
 ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]
‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित] फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई मुख्य  भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।
‘माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग
‘माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक 
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक  मोसन टिजरमा पैसाका लागि हुने संघर्षलाई सांकेतिकरुपमा देखाउन खोजिएको छ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
‘क्वियर कम्युनिटि’को वास्तविक भोगाइको एउटा नाटक: जसले समाजको नग्नता देखाउँछ
‘क्वियर कम्युनिटि’को वास्तविक भोगाइको एउटा नाटक: जसले समाजको नग्नता देखाउँछ ‘चन्द्रलाई कसले मार्यो?’कुनै हत्या अनुसन्धानको ‘थ्रिलर’ होइन - यो एक प्रश्न हो। चन्द्रको मृत्युको बहानामा दर्शकलाई एउटा गहिरो मानसिक संसारमा लैजाने प्रयास हो ।
अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार
अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार आफ्नो व्यस्त तालिका र चलिरहेका परियोजनाहरूको बावजुद, अमिताभ बच्चनले आफ्ना प्रशंसकहरूसँग भेट्ने यस्तो अवसरलाई छुटाउने गरेका छैनन् ।
चाहानालाई ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि 
चाहानालाई ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि  मुख्य विजेताले भख स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्। आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएका छन् ।
नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव
नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो । 
Weather Update