Harsamaya
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)  ‘जुन लेभको उहाँले मेहनत गर्नुहुन्छ थाहा छैन भने रिसर्च गर्नुहुन्छ त्यसमा उहाँलाई उहाँको छोराले पुस गर्नुहुन्छ रिसर्च गरिसकेपछि त्यसलाई पन्छाएर उहाँ इम्याजिनेसनमा जानुहुन्छ,उनले भनिन्, इम्याजिनेसनपछि मल्टिपल रफ स्केचेसहरू बनाइसकेपछि बल्ल पर्पर पेन्टिङमा जानुहुन्छ  त्यो डेडिगेसन र लगाव अतुलनीय छ । उहाँले आफ्ना संस्कृतिहरूलाई जसरी जीवन्त तुल्याउनु भएको छ त्यसको लागि...
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए 
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए  आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् । 
किम्फ को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण
किम्फ को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण गरिएको छ ।
भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम (भिडियोसहित)
भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम (भिडियोसहित) यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो ।
रेखा थापाको नाटक ‘मीरा’ पोष्टपोण्ड
रेखा थापाको नाटक ‘मीरा’ पोष्टपोण्ड कान्तिपुर फिल्म एकेडेमीका अनुसार टिकट बुकिङ गरेका दर्शकहरूको टिकट जेठ १९ गतेको लागी सुरक्षित रहनेछ ।
आयोजकले ‘वेश्या झैं बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने
आयोजकले ‘वेश्या झैं बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झैँ’ बनेर यो काम गरिरहेको अनुभूति भए पछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणा पछि पहिलो पटक प्रतिक्रिया दिदैँ...
‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’ 
‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’  नेपाली समाजमा बढ्दो पुस्तागत द्वन्द्व र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।
मुस्ताङमा सर्वाधिक लागतको हलिउड फिल्म ‘टासी’को छायांकन सुरु
मुस्ताङमा सर्वाधिक लागतको हलिउड फिल्म ‘टासी’को छायांकन सुरु पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित  ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो ।
कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का
कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का यो पटक नेपालबाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।
‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया
‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए । निर्देशक खनाल भन्छन्, ‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ । सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ ।’ चलचित्रको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित...
षट्कोण आट्र्सले  ‘लालीबजार’ बनाउने
षट्कोण आट्र्सले  ‘लालीबजार’ बनाउने ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ ।
Weather Update