Harsamaya
‘क्वियर कम्युनिटि’को एउटा वास्तविक कथा ‘चन्द्र लाई कसले मार्यो ?’
‘क्वियर कम्युनिटि’को एउटा वास्तविक कथा ‘चन्द्र लाई कसले मार्यो ?’ सन्दिप श्रेष्ठ सानोमा ‘टाइटानिक’ फिल्म हेर्थे । उनलाई फिल्मको संसार कसरी बनायो भन्ने खुलदुली लाग्थ्यो । त्यति बेला स्टार मुभीहरू आउन थालेका थिए । जसमा ‘मेकिङको पार्ट’हरू हेर्न पाइन्थ्यो । उनलाई त्यो ‘पार्ट’ हेर्न एकदम मन लाग्थ्यो ।
माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित
माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।
जितु नेपाल पुन : बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर
जितु नेपाल पुन : बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुन : ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ ।
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहु भाषी दर्शकको पहुँचमा पुर्‍याएको छ ।
चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ (भिडियोसहित)
चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ (भिडियोसहित) सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् ।
‘सिटामोल’को  टिजर सार्वजनिक (टिजरसहित)
‘सिटामोल’को  टिजर सार्वजनिक (टिजरसहित) आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।
‘मञ्‍जिरा’ हेरेपछि भावुक हुँदै बाबुराम भट्टराईले भने - शान्ति प्रक्रिया पूरा गर्ने चुनौती अझै छ (भिडियोसहित)
‘मञ्‍जिरा’ हेरेपछि भावुक हुँदै बाबुराम भट्टराईले भने - शान्ति प्रक्रिया पूरा गर्ने चुनौती अझै छ (भिडियोसहित) पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संस्थापक डा. बाबुराम भट्टराईले ‘मञ्‍जिरा – द म्युटेड मेलोडी’ नाटक हेरेपछि भावुक प्रतिक्रिया दिएका छन्।
‘स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु’ 
‘स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु’  प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब १३०० भन्दा बढी विद्यार्थीले सिर्जना गरेका चित्र तथा मूर्ति राखिएको बताए । उनले सिर्जनशील समाजसँगै सिर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले नेपालको भोलिको दिन कस्तो हुन्छ भनेर चित्र/मूर्तिमार्फत संकेत गरेको धारणा राखे ।
लालीबजारमा गर्भवती स्वस्तिमा
लालीबजारमा गर्भवती स्वस्तिमा उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आर्ट्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र...
हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा
हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ  । सोमबार सार्वजनिक टाइटल भिडियोमा यो सिनेमा आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]
वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित] कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा हुँदै सुर्के, फाक्दिङ हुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेप पछि कालापत्थर र बेसक्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प...
तीन वटा चलचित्र मार्फत अनमोल केसीको ‘कमब्याक’
तीन वटा चलचित्र मार्फत अनमोल केसीको ‘कमब्याक’  नेपाली चलचित्र उद्योगमा साथ, सहयोग, शुभेच्छा र माया , हौसला र प्रेरणा प्रदान गर्नुहुने  मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरू, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरू प्रति म कृतज्ञ रहेको पनि बताएका छन् । केसी लामो समयदेखि चलचित्रमा देखिएका छैनन् । पछिल्ला केही फिल्म फ्लप भएपछि केसी पर्दामा देखिन छाडेका थिए...
Weather Update