‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक
सोमबार, असार ३०, २०८२
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
आइतबार, असार २९, २०८२
अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । ‘अघिल्ला फिल्महरूमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु,’ कटवालले सुनाए । फिल्मको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।
कलाकार सिता देवी तिमल्सिनालाई तीन प्रश्न ?
शुक्रबार, असार २७, २०८२
हामीलाई कसैले बाध्यताले ल्याएको होइन। केदार सर लाग्नु भयो उहाँको रहर थियो । मेरो थियो त्यो समय संञ्जोग मिल्यो म आए । फेरि छोरो पनि ब्याचलर आइटी पढ्दै थियो। पढिसकेपछि उसलाई पनि कलाकारिताको भूत जाग्यो ।
तितोसत्य स्वीकार्ने क्षमता विकास भए जीवन सहज छ : राजेश हमाल
बिहीबार, असार २६, २०८२
महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन् ।
पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा
बिहीबार, असार २६, २०८२
बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् । मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए ।
‘द मिसिङ डग’ सिस्टम तोडमोडका विषयमा बनेको एउटा नाटक
बुधबार, असार २५, २०८२
मणि कुलुङ राईको बाल्यकाल खोटाङको डाँडापाखामा रमाउँदै बित्यो । रावाबेसी गाउँपालिका - ६ मा जन्मिएका उनलाई सानैदेखि समाजमा घट्ने घटनाहरूले प्रभाव पार्थ्यो । नेपाली समाजका लुकेका घटनाहरूलाई कलात्मक तरिकाले कसरी प्रस्तुत गर्ने होला भन्नेमा उनी सधैं चिन्तित रहन्थे ।
‘माग्ने राजा’को डान्सिङ गित ‘त्यो मिठो जोवन’ सार्वजनिक (भिडियोसहित)
मंगलबार, असार २४, २०८२
चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ ।
चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह (भिडियोसहित)
सोमबार, असार २३, २०८२
उनले विधेयक सार्वजनिक भएपछि मात्र आफूलाई त्यसबारे थाहा भएको भन्दै गम्भीर छलफल र बहस आवश्यक रहेको बताए । ‘चलचित्रलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र रुपमा फैलिन दिने वातावरण बनाउनुपर्छ,’लामा भन्छन्, ‘त्यसका लागि विधेयकमा सकारात्मक र विकासोन्मुख विषयवस्तु समेटिनु जरुरी छ ।’
सिता देवीको कलाकार बन्ने रहर, संघर्ष र संयोग (भिडियोसहित)
सोमबार, असार २३, २०८२
उहाँ त मलाई एकदम ‘माइ डियर’ लाग्यो । ममी भन्नुहुन्छ । मलाई आफ्नै छोराकै फिल आउँछ । उहाँले पनि मलाई ममी जस्तै ‘ट्रिट गर्नु हुन्छ। आफ्नै ममी जस्तो गर्नुहुन्छ । सजिलो हुनु हुँदोरहेछ काम गर्नलाई।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ २७ गतेदेखि प्रदर्शनमा
आइतबार, असार २२, २०८२
नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ ।
चलचित्र ‘मिरमिरे’को छायांकन सुरु
शनिबार, असार २१, २०८२
चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो ।
‘क्वियर कम्युनिटि’को एउटा वास्तविक कथा ‘चन्द्र लाई कसले मार्यो ?’
शनिबार, असार २१, २०८२
सन्दिप श्रेष्ठ सानोमा ‘टाइटानिक’ फिल्म हेर्थे । उनलाई फिल्मको संसार कसरी बनायो भन्ने खुलदुली लाग्थ्यो । त्यति बेला स्टार मुभीहरू आउन थालेका थिए । जसमा ‘मेकिङको पार्ट’हरू हेर्न पाइन्थ्यो । उनलाई त्यो ‘पार्ट’ हेर्न एकदम मन लाग्थ्यो ।
माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित
बिहीबार, असार १९, २०८२
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।
साताको लोकप्रिय

-1752475937.jpg)