राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल [भिडियो]
सोमबार, जेठ २६, २०८२
सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए ।
‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक
सोमबार, जेठ २६, २०८२
सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र बुर्लाकोटी [भिडियो]
सोमबार, जेठ २६, २०८२
राज्यको संयन्त्र र कानुनलाई गलत रूपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ । उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुईवटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत चैत्र २२ गते राति सभापतिज्यूलाई अदालतको आदेश नै विना जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गर्ने काम गर्यो ।...
६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्दै डीडीसी [भिडियो]
सोमबार, जेठ २६, २०८२
दुग्ध पदार्थको मौज्दात बढेर समस्या भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हरेकदिन डीडीसीमार्फत दूध बिक्री गर्ने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग अनुरोध गरिएपनि त्यसको सुनुवाइ हुन नसकेको डीडीसीका सूचना अधिकारी निलकण्ठ गौतमले जानकारी दिए ।
चीनमा पुरुषलाई बालबालिकाको हेरचाहका लागि अनुदान दिने
सोमबार, जेठ २६, २०८२
जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा देशको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्छ । एउटा नयाँ अनुसन्धानले यस संकटसँग जुध्न चकित पार्ने सुझाव दिएको छ ।
हलिउड अभिनेता जारेड लेटोमाथि नौ महिलामाथि यौन दुर्व्यवहारको आरोप
सोमबार, जेठ २६, २०८२
उनले ‘एयर मेल’ लाई भनिन् कि उनी १७ वर्षकी हुँदा त्यसपछि एक पटक लेटो बिना कपडा तिनीहरूको अगाडि बाहिर निस्किएका थिए, मानौं यो सामान्य कुरा हो। उनले भने, ‘मलाई त्यतिबेला लाग्थ्यो होला, ठूला मान्छे यस्ता हुन्छन्।’
सुनको मूल्य घट्यो
सोमबार, जेठ २६, २०८२
आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा
सोमबार, जेठ २६, २०८२
बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयर धनीहरूका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदका लागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको सहायता डुंगा
सोमबार, जेठ २६, २०८२
इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ ।
उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २०...
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
सोमबार, जेठ २६, २०८२
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट...
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
सोमबार, जेठ २६, २०८२
समितिका अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ७० रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ४० रुपैयाँ...
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध
सोमबार, जेठ २६, २०८२
गत जुन ४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयन हुन लागेको हो । यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर-आप्रवासन (नन-इमिग्रेसन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।
लस एन्जलसमा आप्रवासी छापामारेपछि चर्कियो विरोध , ट्रम्पको निर्णयको आलोचना
सोमबार, जेठ २६, २०८२
प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ । अश्रुग्याँस प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ । लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो । ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनः...
साताको लोकप्रिय

![राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल [भिडियो]](https://www.harsamaya.com/uploads/posts/sushasan-samiti-1737391048.png)