Harsamaya
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुर ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने छ ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update