Harsamaya
हर समय
हर समय
अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन : डा.केसी
अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन : डा.केसी ‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।
इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक
इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरूले कहिलेकाहीँ ‘प्यालेस्टिनी मन्डेला’ भनेर वर्णन गर्नेगरेका छन् । 
यस वर्षको मनसुन बाहिरियो
यस वर्षको मनसुन बाहिरियो उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी  दिए । 
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति [भिडियोसहित]
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति [भिडियोसहित] उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए ।  भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए । 
टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले विजयी हुँदै सुपर–६ मा प्रवेश 
टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले विजयी हुँदै सुपर–६ मा प्रवेश  नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । 
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् ।
बन्यो  बिपी राजमार्ग, भोलिबाट यातायात साधन चल्ने
बन्यो  बिपी राजमार्ग, भोलिबाट यातायात साधन चल्ने असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको  बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेको बताएको छ । 
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन् : डा. महत (भिडियोसहित)
सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन् : डा. महत (भिडियोसहित) नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरु सहभागी
राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरु सहभागी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् ।
Weather Update