Harsamaya
हर समय
हर समय
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ 
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ  यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू 
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू  यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  
आलोचनाबाट म डराउन्‍न : प्रधानमन्त्री कार्की
आलोचनाबाट म डराउन्‍न : प्रधानमन्त्री कार्की सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।  
यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात
यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
१२ राशिले आज कस्ता फल दिँदैछन् ?
१२ राशिले आज कस्ता फल दिँदैछन् ? तपाईंले धेरै नै प्रेम गरेको व्यक्ति प्रति तपाईंको रूखो व्यवहारले सम्बन्धमा सामंजस्यता ल्याउन सक्दैन। तपाईंको जोडीले आज तपाईंको दैनिक आवश्यकता पूरा नगर्न सक्छन्, त्यसैले तपाईंको मुड बिग्रिनेछ।
 डिजेल र मट्टितेलको मूल्य एक घट्यो, हवाई इन्धन बढ्यो
 डिजेल र मट्टितेलको मूल्य एक घट्यो, हवाई इन्धन बढ्यो गए राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ । 
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
कात्तिक १४ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १४ : दिनभरका घटनाक्रम एक नजरमा सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी खोल्ने
पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी खोल्ने उनले पार्टी पुनर्गठनक लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए । 
एन्ड्रूको राजकुमार उपाधि खोसियो
एन्ड्रूको राजकुमार उपाधि खोसियो जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन् ।  
पपुलर शैलुनका सञ्चालक रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ
पपुलर शैलुनका सञ्चालक रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ आक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ । 
सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए
सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
Weather Update