Harsamaya
हर समय
हर समय
२४० किलो चरेससहित दुई जना पक्राउ
२४० किलो चरेससहित दुई जना पक्राउ पाठकका अनुसार बरामद चरेसका बारेमा थप अनुसन्धान भइरहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धानलाई अघि बढाइएको छ ।
अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल
अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ॠषिराम पौडेल सम्मानित
 नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ॠषिराम पौडेल सम्मानित उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिले सम्मान गरेका हुन् ।
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने यस्तै, उनले यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर गएका साथीहरुलाई शुभकामना व्यक्त गर्दै उनीहरुले धेरै गुण लगाएर गएको बताए
अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते
अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते प्रवक्ताका अनुसार मृत्यु हुनेमा ६ जना यात्रु रहेका छन् भने घाइतेमध्ये दुई महिला र दुई बालबालिका पनि छन्।
 मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी 
 मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी   निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए। 
नेप्से परिसूचकमा १९ अंकको गिरावट
नेप्से परिसूचकमा १९ अंकको गिरावट एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक
‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का तथा कोशी प्रदेश क्रिकेट संघप्रति सहयोग र समर्थनका लागि आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
मुम्बईमा ‘तेरे इश्क में’को सफलता पार्टी
मुम्बईमा ‘तेरे इश्क में’को सफलता पार्टी फिल्म निर्माता आनन्द एल राय र निर्माता भूषण कुमारले ‘तेरे इश्क में’ ले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाप्रति खुशी व्यक्त गर्दै सम्पूर्ण टिमको मेहनत सफल भएको बताए ।
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ ? जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य हुँदैन ।’
Weather Update