Harsamaya
हर समय
हर समय
चन्द्रपुरमा मृत अवस्थामा शव फेला
चन्द्रपुरमा मृत अवस्थामा शव फेला रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । 
क्यानद्वारा २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट कार्यक्रम सार्वजनिक (भिडियोसहित)
क्यानद्वारा २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट कार्यक्रम सार्वजनिक (भिडियोसहित) नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।
आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी
आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित)
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित) नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
यस्तो छ, शनिबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, शनिबार तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो
६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ ।
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको नाइन एन–एएमएफ विमान दुर्घटनामा पर्दा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देशभर पश्चिमी वायूको प्रभाव कायम रहँदा आजको मौसममा पनि पहाडी र हिमाली भू–भागमा चिसोको अनुभूति कायमै रहनेछ। मौसम पूर्वानुमानअनुसार आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखिनेछ ।
Weather Update