Harsamaya
हर समय
हर समय
पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी 
पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी  प्रधानमन्त्री ओलीले आज आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् । 
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? : डा. शेखर
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? : डा. शेखर शुक्रबार काठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।
सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिए
सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिए सिंहमाथि भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरेको थियो। अदालतको दोषी ठहर हुनुको बाबजुद पनि उनको पदमा रहिरहेकाले पार्टीभित्रैबाट राजीनामा माग भइरहेको थियो।
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहीत विपरीत : राप्रपा
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहीत विपरीत : राप्रपा सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले त्यस्ता विवादित भेगमा नेपालसँग परामर्श नगरी गरिने सहमति अस्वीकार्य हुने बताइन् ।
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन 
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन  ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित]
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित] पुनले प्रतिनिधिसभाको ध्यान आकृष्ट गराउँदै सरकारले ट्याक्स प्रणालीमा यथासम्भव पारदर्शिता अपनाउनुपर्ने र यस्ता विषयमा संसदको अनुमोदनबिना निर्णय नगर्नुपर्नेमा जोड दिए ।
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित]
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित] उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’
यस्तो छ शिक्षा विधेयकमा  माओवादीका चार सांसदले राखेका फरक मत
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेल घाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल शिक्षक महासंघले  सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघका नेताहरूले बताएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो,  सुनमा ४ सयले वृद्धि
सुनचाँदीको मूल्य बढ्यो, सुनमा ४ सयले वृद्धि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Weather Update