Harsamaya
हर समय
हर समय
सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबारलाई तोकियो पेसी
सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबारलाई तोकियो पेसी आफ्नो उम्मेदवारी कायम हुनुपर्ने तथा निर्वाचन अधिकृतको निर्णय खारेज हुनुपर्ने मागसहित उनले दायर गरेको रिट सर्वोच्चमा दर्ता समेत भइसकेको छ ।
सिंहदरबारको फोहोर पन्छाउँछु: बंशलाल तामाङ
सिंहदरबारको फोहोर पन्छाउँछु: बंशलाल तामाङ साथै नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापा भावी प्रधानमन्त्री हुने दाबीसमेत गरे।
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति राष्ट्रपति पौडेलले २५ औँ सशस्त्र प्रहरी दिवस –२०८२ का अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार मिति २०८२ माघ ८ गते राति बाल सुधार गृहभित्र रहेका बालकहरूबीच विवाद भई आपसी झडप भएको थियो ।
समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने भन्दै दुर्घटना पुरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २१
श्री स्वस्थानी व्रत कथा अध्याय - २१ यतिका बेर पर्खाई अहिले भिक्षा दिन आइस्, त्यो भिक्षा म लिन्नँ । दिने भए तेरा बाबाको पूजा गर्ने, तँले केलाइराखेको अक्षता भिक्षा दे !' भने । 
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागी
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागी पिडीत परिवारहरु उद्धार प्रयास सुस्त गतिमा भएको आलोचना गरेका छन् भने ५० जना भन्दा बढीले आफ्ना बेपत्ता आफन्तहरू फेला पार्ने आशामा डिएनए नमूना दिएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा
बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले काङ्ग्रेस बदलिनै पर्छ भन्ने आह्वान र पुकारको सम्मान गरेको भन्दै संस्थापक नेता र यो पार्टीले त्यहीँ सिकाएको बताए ।
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
Weather Update