Harsamaya
हर समय
हर समय
प्रदेशहरूमा पुँजीगत खर्च एकल अंकमै सीमित: मधेश सबैभन्दा कमजोर, बागमती तुलनात्मक रूपमा अगाडि
प्रदेशहरूमा पुँजीगत खर्च एकल अंकमै सीमित: मधेश सबैभन्दा कमजोर, बागमती तुलनात्मक रूपमा अगाडि कोशी प्रदेशले कुल बजेटको १६.८४ प्रतिशत खर्च गरेको छ भने गण्डकी र लुम्बिनी प्रदेशको खर्च क्रमशः १६.६८ र २०.४५ प्रतिशत रहेको छ। यद्यपि, तीनै प्रदेशमा वित्तीय व्यवस्थातर्फको खर्च शून्य छ।
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए । 
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भएपनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए ।
पुँजीगत खर्च न्यून, सार्वजनिक खर्च मितव्ययी बनाउने र राजस्व परिचालन सुदृढ गर्ने सरकारको नीति
पुँजीगत खर्च न्यून, सार्वजनिक खर्च मितव्ययी बनाउने र राजस्व परिचालन सुदृढ गर्ने सरकारको नीति प्रतिवेदनमा राजस्व परिचालन सुधार, सार्वजनिक खर्च मितव्ययी बनाउने, सरकारी स्रोतको प्रभावकारी प्रयोग र नयाँ आर्थिक दायित्व सिर्जना नगर्ने नीति समावेश गरिएको छ।
 लिबियामा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु
 लिबियामा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु दुई जना विदेशी नागरिक पनि सवार रहेको खबर बाहिरिएको छ, तर अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।
यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता
यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता ‘यस पटक तारा चुनाव चिह्नमा मतदान गरेर व्यवस्था मात्र होइन, देशको अवस्था बदल्ने अवसर दिनुहोस्,’ उनले आग्रह गरे।
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास, उद्यमशीलता प्रवद्र्धन, उद्यमी परिवार निर्माण तथा गाउँ–सहरका घर–घरमा रोजगारी सिर्जना गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ ।
प्रहरी हवल्दारको हत्या आरोपमा बियर बारका सञ्चालकसहित तीन जना पक्राउ
प्रहरी हवल्दारको हत्या आरोपमा बियर बारका सञ्चालकसहित तीन जना पक्राउ पक्राउ परेकी दिपिका महाकाली–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए ।  मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन् । 
रामेछाप बस दुर्घटना अपडेट : १० मृतकको सनाखत
रामेछाप बस दुर्घटना अपडेट : १० मृतकको सनाखत काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ मसानटारमा सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
देशैभरी उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं :अध्यक्ष घिसिङ [भिडियोसहित]
देशैभरी उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं :अध्यक्ष घिसिङ [भिडियोसहित] उनले उनेपाले प्रतिनिधिसभाको निर्वाचनमा धेरै सिट जितेर आउने विश्वास व्यक्त गरे । देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी आफूहरु जुटको उनको भनाई छ ।
रामेछाप बस दुर्घटना: मृतक १२ मध्ये सात जनाको पहिचान खुल्यो
रामेछाप बस दुर्घटना: मृतक १२ मध्ये सात जनाको पहिचान खुल्यो थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।
Weather Update