Harsamaya
हर समय
हर समय
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रधानसेनापतिले  राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने धानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई  घर फर्किनका लागि आग्रह गरेका छन् । 
सेनाले भन्यो : जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध छौं
सेनाले भन्यो : जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध छौं नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जानकारी गराएको छ ।
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको  नेपाली सेनाले जनाएको छ । सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ। 
वार्तामा आउन राष्ट्रपति पौडेलको आव्हान
वार्तामा आउन राष्ट्रपति पौडेलको आव्हान राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । 
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शनकारीहरूले विमानस्थलबाट पुराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्काइरहेका छन् ।
आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री
आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरूले आफूहरूको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।
बग्गीखानामा प्रदर्शनकारीद्वारा आगजनी 
बग्गीखानामा प्रदर्शनकारीद्वारा आगजनी  जेनजी प्रदर्शनकारीले उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा आगजनी गरेका छन् ।
जेनजीको अपील :  सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याऊँ
जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याऊँ सार्वजनिक अपिलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौँ ।’
जेनजी युवाहरूले पूर्ण रुपमा कब्जा गरे  सिंहदरबार
जेनजी युवाहरूले पूर्ण रुपमा कब्जा गरे सिंहदरबार अहिले सिंहदरबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताविरुद्ध नाराबाजी गर्दै आक्रोश पोखिरहेका छन् । 
राष्ट्रपति कार्यालय शीतल निवासमापनि आजगनी
राष्ट्रपति कार्यालय शीतल निवासमापनि आजगनी प्रदर्शनकारीहरूले  राष्ट्रपति कार्यालय शीतल निवासमा पनि आगजनी गरेका छन् ।  उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतल निवासमा आगजनी गरेका हुन् ।
Weather Update